सरकारलाई गलत बाटोमा जाबाट रोक्ने र नागरिकको पक्षमा आवाज उठाउने काम निजी क्षेत्रका सञ्चार माध्यमले मात्रे गर्दैआएका छन्ःराम प्रसाद गैरे लोकतन्त्र केवल मतपत्रमा सीमित व्यवस्था होइन, यो विचार, बहस र निरन्तर निगरानीको जटिल प्रणाली हो । यही प्रणालीलाई सन्तुलित राख्ने प्रमुख आधारमध्ये एक हो सञ्चार...

सुशासनका एजेण्डाले सरकार प्रशंसीत, जनता आशावादी

काठमाडौैं । सरकारले आफ्ना बाचापत्रमा भएका सुशासनका एक सय एजेण्डाहरु सरकारमा समेत भएकै भोलीपल्ट चैत्र १४ देखि कार्यान्वयनमा ल्याउँदा जनताबाट प्रशंसीत हुन थालेको छ भने जनताहरु सुशासनसँगै आफ्ना असीमित अपेक्षाहरु पुरा हुनेमा आशावादी बनेका छन् । सरकारले एजेण्डा कार्यान्वयनमा ल्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली...

सरकारले चरण—चरणमा सम्पत्ती छानबिन गर्न अधिकार सम्मपन्न समिति गठन गर्ने

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन शाहले पदभार सम्हालेकै दिन शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको कार्यसूची शनिबार सार्वजनिक गरिएको हो । कार्यसूचीअनुसार सरकारले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन...

राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार...
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएको छ । सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको दोस्रो बैठक बसेको हो । यसअघि शनिबार बसेको बैठकले सर्वोच्चको...
काठमाडौँ, नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिने बताउनु भएको छ । अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको उहाँको भनाई छ । । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता थापा नेतृत्वको...
काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको...

प्रदेश

सुदामा बिशेष

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, यस अवसरमा जौको सातु र सर्वत पानी खाएर शीतलता प्रदान गर्ने परम्परा छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाबाट त्रेता युग सुरु भएको र परशुराम अवतारको जन्म भएको थियो । अक्षय तृतीयका...

अर्थतन्त्र

आधासिलिण्डर ग्याँस उद्योगीका लागि प्रत्युत्पादक भएको व्यवसायिको भनाई?

, काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति अहिले उद्योगीका लागि प्रत्युत्पादक बनेको उद्योगी—व्यवसायीले बताएका छन् । उपभोक्तामा विद्युतीय चुल्हो...

शिक्षा

शिक्षाको उद्देश्य स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा अघि बढाइन्छ भन्ने बुझ्दा पनि हुन्छ । शिक्षाको खास उद्देश्य भनेको सिकारूले चाहेको सिक्न पाओस,...

जिवनशैली

आज देखी सोह् स्राद्ध सुरु

काठमाडौं, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भाद्र २३ गते सोमबार देखि विधिवत् आरम्भ भएको छ...

प्रधानमन्त्री द्वारा प्रतिगमनकारी कानुन आउन नहुने धारणा व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्नेधारणा यक्त गर्नु धएको छ । संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित...

समाचार

प्रधानमन्त्री बालेनले आज दिनको १२ वजे विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल...

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री...

आजको मौसम यस्तो रहनेछ

काठमाडौँ । हाल देशभर पश्चिमी तथा स्थानीय वायु साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

दुर्लभ राजगोमनको उद्धार गरीयो

ढल्केबर, धनुषाको सीमावर्ती क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र करिब ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार...