राजनीति
काठमाडौँ । फागुन २१ को निर्वाचनमा ‘लज्जास्पद’ नतिजा प्राप्त भएसँगै नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी कमिटीको फोरमभन्दा पनि नेता कार्यकर्ताहरू बिचको आन्तरिक छलफल, संवाद र भेटघाटमा सीमित छ, जसलाई अध्यक्ष...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९० मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका...
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।
आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति...
काठमाडौं । जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगसँगै नयाँ सरकारले जनताको माग बमोजिम राजनीतिको उच्च तहमा पुगेका व्यक्तिहरु सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । तर त्यो निर्णय जटिल देखिएको छ । वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषदको...
वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १०३ वटा नयाँ ऐनका विषय र संशोधन गर्नुपर्ने ऐन पहिचान...
सुदामा बिशेष
काठमाडौं । सरकारका उच्च पदस्थ पदाधिकारीहरूले हालै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यहाँ केही उच्च पदाधिकारीहरुकोमात्रै सम्पत्ति विवरण सार्वजनिक गरीएको छ । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री, मन्त्री तथा प्रतिनिधिसभा सदस्यहरूको चल–अचल सम्पत्ति, लगानी र आयस्रोतमा उल्लेखनीय भिन्नता देखिएको...
अर्थतन्त्र
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णरहेको...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका समेत अध्यक्ष रहनु भएका चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी...
शिक्षा
शिक्षाको उद्देश्य
स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा अघि बढाइन्छ भन्ने बुझ्दा पनि हुन्छ । शिक्षाको खास उद्देश्य भनेको सिकारूले चाहेको सिक्न पाओस,...
जिवनशैली
आज देखी सोह् स्राद्ध सुरु
काठमाडौं, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भाद्र २३ गते सोमबार देखि विधिवत् आरम्भ भएको छ...
प्रधानमन्त्री द्वारा प्रतिगमनकारी कानुन आउन नहुने धारणा व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्नेधारणा यक्त गर्नु धएको छ । संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित...
समाचार
मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?
वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...
मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?
वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...
गैँडाको खागसहित चार जना प्रहरीको फन्दामा
४ वैशाख, सुनसरी । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल...
















































